top of page
Book Description
SYLLABUS & SPECIFICATION GRID ISSUED BY CDC
* प्रत्येक एकाइको सुरुमा सो एकाइको Syllabus र SEE Specification Grid समावेश गरिएको ।
REVIEW & REMEMBER
* आवश्यक परिभाषाहरू, सूत्रहरू र मुख्य बुँदाहरूलाई ( Review & Remember) मा समेटिएको।
SOLVED EXAMPLES
* प्रत्येक पाठका एसईई नमूना प्रश्नअनुसारका समाधान सहितका उदाहरणहरू प्रस्तुत गरिएको । प्रत्येक पाठका निम्नअनुसारका तीन किसिमका अभ्यासहरू राखिएको ।
BASIC EXERCISE
आधारभुत धारणाहरू, सम्बन्धित सूत्रहरू तथा सोको प्रयोग प्रचुर मात्रमा होस भन्ने उद्देश्यले यो अभ्यास डिजाइन गरिएको छ । यसले परीक्षामुखी प्रश्नहरू समाधान गर्नको लागि आवश्यक पूर्वज्ञान तथा तयारीको रुपमा काम गर्ने आशा गरेको छु । यस अर्न्तगत राखिएका 1A, Ab, 2A, 2B, 'A' शिक्षकबाट सिक्नेछन् र 'B' विद्यार्थीले आफैँ गर्नेछन् ।
bottom of page